ठुलो दुर्घटनाबाट बचिन् बिर्तामोडकी उपमेयर

बिर्तामोड । बिर्तामोड नगरपालिकाको उपप्रमुख पवित्रा महतरा दुर्घटनामा परेकी छन् । बिर्तामोडको हर्कलाल मार्गमा आफै गाडि चलाएर बैठकमा जाँदै गर्दा दुर्घटनामा परेकी हुन् । हर्कलाल मार्ग निर्माणको बैठकका लागि आज विहान ९ बजे बैठकस्थल जाँदै गर्दा टिपरको टायर पड्किएर उनी सवार गाडिको सबै सिसा फुटेको छ । ५ नं. का वडा सदस्य लक्ष्मी बाँस्कोटाका अनुसार…