दमक । पाँचथरको हत्या घटनामा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमलाई झापा ल्याइएको छ । उनको उपचारका लागि झापाको दमकस्थित लाईफलाईन ल्याइएको प्रहरीले जनाएका छन् । उनलाई भर्खरै दमकस्थित लाईफलाईन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सीताको हात भाँचिएको र हाल उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले जानकारी दिए…