शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र झापाली समाज इजरायलको सहयोगमा नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुलाई सामग्री एक कार्यक्रमका बीच हस्तान्तरण गरिएकोछ । होली पर्वको अवसर पारेर संस्थाद्वारा आयोजित कार्यक्रम अनुसार झापाली समाज इजरायलमा कार्यरत विषेश डाँगी ,विज्ञान नेपाल ,जानुका चापागाईं, राजिव कठेत, मुना सिटौला अधिकारी,…