अन्तिम माइन्युट प्रमाणिकरण भेलासँगै सहाराको साधारणसभा सम्पन्न

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार संस्थाको कार्यालयको सभाहल अन्तिम माइन्युट प्रमाणिकरण भेला भएसँगै संस्थाको साधारण सभा सम्पन्न भएको हो । ६ जिल्लाबाट छनोट भएका ३१ जना प्रतिनिधिले संस्थाको अन्तिम माइन्युट प्रमाणिकरण गरेका छन् । संस्थाका अध्यक्ष हरिबहादुर…