सबै आरोपहरू कपोकल्पित र दुराशयपूर्ण : जनार्दन मैनाली

दमक । दमकको सहकारी क्षेत्रमा जनार्दन मैनालीलाई लक्षित गरी फैलाइएको आरोपहरूको कुनै सत्यता नरहेको पुष्टि भएको छ । दमक–५ स्थित संयुक्त कलाकर्मी सहकारीका अध्यक्ष तथा सनराइज बोर्डिङ स्कुलका संस्थापक मैनालीमाथि बचतकर्ताको रकम अपचलन, धम्की, र सहकारी खारेज गर्न खोजेको आरोप लगाइएको थियो । तर, यी सबै आरोपहरू कपोलकल्पित र दुराशयपूर्ण भएको मैनालीले बताएका छन् ।…