मनसुनपछिको मौसम परिवर्तन: बालबालिकाहरूलाई भाइरल र रुघाखोकीबाट कसरी जोगाउने ?

काठमाडाैं, २८ असाेज । मनसुन सकिएर मौसममा परिवर्तन आउने समय (ऋतु परिवर्तन) मा बालबालिकाहरूमा भाइरल संक्रमण, रूघाखोकी, ज्वरो र एलर्जीको समस्या बढी देखिने गर्दछ। यस बेला विशेष सतर्कता अपनाएर नानीबाबुहरूलाई स्वास्थ्य समस्याबाट बचाउन सकिन्छ । सरसफाइ र व्यक्तिगत बानीहरू साबुनपानीले हात धुने बानी: खाना खानुअघि, बाहिर खेलेर फर्किएपछि र शौचालय प्रयोग गरेपछि नियमित रूपमा साबुनपानीले कम्तीमा…