बिर्तामोडमा ट्राफिक सचेतना कार्यक्रम

झापा ।  झापाको बिर्तामोडमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । पूर्वेली यातायात मजदुर प्रा।लि।को आयोजना र बन्दगी युवा परिवारको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । एक दिवसिय कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय झापाको समन्वय रहेको थियो । पछिल्लो समय सवारी दुर्घटना बढ्‌दै गएको गुनासो आउने गरेकाले त्यसको न्युनिकरणमा सहयोग पुगोस भनेर यो कार्यक्रमको आयोजना गरिएको पूर्वेली यातायात…