बिर्तामोड ८ : ३०२ मिटर सडकमा कालेपत्रे

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरिएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर लम्बाईको उक्त सडकमा कालोपत्रे गरिएको हो । बिर्तामोड नगरपालिकाको ३१ लाख २५ हजार ९४१ रुपैयाँको बजेटमा सडक कालोपत्रे गरिएको नगरपालिकाका ईन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए । जिएनएस कन्स्ट्रक्सन…