ट्रम्पका कारण इटालीमा मेलोनीको सरकार धरापमा

रोम, १४ चैत । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको सरकार संकटबाट गुज्रिरहेको छ । युरोपमा बदलिएको राजनीतिक समीकरण र अमेरिकाको नीतिमा आएको परिवर्तनले मेलोनीको नेतृत्वलाई कमजोर बनाएको छ । इटालीको वर्तमान सरकार तीन पार्टीहरूको गठबन्धनमा आधारित छ, फर्टेली डी–इटालिया, लेगा पार्टी र फोर्जा इटालिया। तर, बिदेश नीतिमा यी दलहरुको फरक मत रहेकाले सरकार अस्थिर बन्दै गएको हो…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu