बिर्तामोड । गत भदौंम गिरीबन्धु टि–स्टेटभित्र शंकास्पद वस्तु राखेर त्रसित बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १२ गते पक्राउ परेका फरार प्रतिबादीहरुलाई म्याद थप गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । गत भदौं २८ गते विहान बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित शमशेर एण्ड गंगादेवी टि स्टेट प्रा.लि. को…