बन्द भयो चेप्टी फनपार्क

इलाम । इलामको माई नगरपालिका–२ मा सरकारी र सामुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको छ । वन डिभिजन कार्यालय इलामले सो फनपार्क अदालतको आदेशपछि निर्माणकर्ता आफैँले बन्द गरेको कागज बुझाएको जनाएको छ । कार्यालयले आयोजना गरेको एक पत्रकार सम्मेलनमा फनपार्क निर्माणकर्ता दिनेश शिवाकोटीले फनपार्क बन्द गरिएको हस्ताक्षरसहितको…