रास्वपाका नेता र सांसदविरुद्ध अवहेलना मुद्धा दर्ता, मङ्सिर ३ गते पेसी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी, २० सांसद र नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।  मुद्धा दर्ता भएसँगै यो मुद्धाको पेसी मंसिर ३ गतेका लागि तोकिएको छ । अधिवक्ता अनुपम भट्टराईले दायर गरेको अदालतको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मंसिर ३ गते प्रारम्भिक सुनुवाइका लागि पेसी तोकेको हो । यसअघि सर्वोच्चले यो…