बिर्तामोडमा फोहोर छानेरै राम्रो आम्दानी

बिर्तामोड । झापाको बितामोडमा दैनिक फोहोर संकलन गर्ने युवाहरुले ‘फोहोरभित्र मोहोर’ भेटाइरहेका छन् । विहानदेखि साँझसम्म फोहोर उठाउने युवाहरुले फोहोर संकलनसँगै मोहोर भेट्टाइरहेको प्रतिक्रिया दिए । बिर्तामोड नगरपालिकामा चार वर्षदेखि फोहोर संकलनको जिम्मा पाएको निराकार सरसफाई सेवा प्रालि काठमाडौंले रोजगारी दिएका युवाहरुले मोहोर संकलन गरेर राम्रो आम्दानी गरिरहेका छन् । फोहोर संकलन गर्न धेरै कठिन…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu