पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई सहकारी ठग भनेर गरिएको टिप्पणीप्रति आपति जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा आफुलाई सहकरी ठग भनिएको प्रति आपत्ति जनाउदै आफ्नी पुर्व श्रीमती ज्योति गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् । [caption id="attachment_68572" align="alignnone" width="1000"] sfg'gdGqL u'¿ª a}7sdf ;xefuL x'Fb}sf7df8f}, ^ k'; .…