मेचीनगर । पहाडका नागरिकहरु थाकथलो छाडेर तराईका शहरहरुमा झर्न थालेपछि मेचीनगर नगरपालिकामा पनि घर नक्सा पास गर्नेको भिड बढ्न थालेको छ । मेचीनगर नगरपालिकामा चालु आर्थिक वर्ष २०८१ पुस मसान्तसम्ममा करिव एकसय वटा घर नक्सा पासको निवेदन दर्ता भएका छन् । नगरपालिकाका घर नक्सा शाखा प्रमुख सञ्जयकुमार ढुंगानाले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा पन्ध्रै…