झापा । आयाेजकाे टिम भद्रपुर ब्लेजर्सदोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपकाे उपाधि जितेकाे छ । जितसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाखसहित ट्रफी पाएका छन् । भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा घरेलु टाेली झापा ११ एफसीलाई २-० गाेल अन्तरले पराजित गर्दै उपाधि चुमेकाे हाे । उपविजेतामा चित्त बुझाएका झापाले नगद ७ लाखसहित ट्रफी पाएका छन्…