शिवसताक्षी । झापा शिवसताक्षी – ८ का नागरिकलाई स्थानीय स्तरमा पाइने जडिबुटीको सही पहिचान र प्रयोगसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दूधे आयुर्वेद औषधालयको आयोजनामा स्वस्थ जीवनशैली, जडिबुटीको प्रयोग र आयुर्वेदिक अभ्यासबारे नागरिक आरोग्य कार्यक्रम अन्तर्गत अभिमुखीकरण गराइएको हो । कार्यक्रममा नगर प्रमुख मेघाहाङ्ग थोप्राले शरीर, मन र आत्माको सन्तुलनमा आधारित यो…