बिर्तामोड । भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आउँदो फागुन फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्वीकृतमा समय निर्धारण भएको आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबसहित भारत, भुटान, बङ्गलादेशका टोलीको प्रतियोगितामा सहभागिता रहनेछ । २०७९ सालमा भएको…