प्रदीप परियार बिर्तामोड । झापा बिर्तामोडको इलाका प्रहरी कार्यालय अनारमनीको हिरासत अत्यन्तै दुर्गन्धित भएको मानवअधिकारकर्मीहरुले बताएका छन् । बिर्तामोडको हिरासत दुर्गन्धितसँगै क्षमताभन्दा धेरै थुनुवा राखेको भनाई छ । मानव अधिकार सञ्जाल झापाले गत भदौं ५,६ र ७ गते जिल्लाभरका हिरासतहरुको अनुगमन गरेको थियो । सो क्रममा तत्काल सुधार गर्नुपर्ने हिरासत कक्ष दुई वटा भेटिएको थियो…