बिर्तामोडमा हब ईन्टरनेशनलको सातौं शाखाको शुभारम्भ

बिर्तामोड । बैदेशिक अध्ययनलाई प्रभावकारी काउन्सिलिङ गर्दै आएको हब ईन्टरनेशनल एजुकेसनले झापाको बिर्तामोडमा सातौ शाखा स्थापना गरेको छ । शनिश्चरे रोडमा हब ईन्टरनेशनलले सातौं शाखा स्थापना गरेको हो । शाखाको कन्सलटेन्सीका सञ्चालक उद्धबबहादुर खड्का र नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का झापा अध्यक्ष रोसन सुवेदीले सोमबार उद्घाटन गरेका छन् । काठमाण्डौको हात्तीसारमा प्रमुख कार्यालय रहेको…