आजबाट बिर्तामोडको बजार सातै दिन खुल्ला

झापा । सोमवार साप्ताहि रुपमा बन्द हुँदै आएको बिर्तामोडको ब्यवसाय आजबाट सातै दिन शुचारु हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघले चाडपर्वलाई लक्षित गर्दै आजबाट सातै दिन बजार खुल्ला रहने जनाएको हो । संघका अध्यक्ष राजु न्यौपाने र महासचिव कुशल खतिवडाले विज्ञप्ति जारी गर्दै कात्तिक १८ गतेसम्म सातै दिन बजार खुल्ला रहने जनाएका छन्…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu