कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ नियुक्त

बिर्तामोड । नेपाली कांग्रेसले कोशी प्रदेशसभामा गोपाल तामाङलाई प्रमुख सचेतक चयन गरेको छ । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम तामाङलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) बमोजिम उनलाई प्रमुख सचेतक चयन गरेको थापाले बताए । उनी झापा क्षेत्र नम्बर…