झापा । कोशी प्रदेशमा नयाँ सरकार बनाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच छलफल सुरु भएको छ । प्रदेशमा सरकार परिवर्तन गर्ने विषयमा आइतबार एमाले र माओवादीका नेताहरुले छलफल गरेका हुन् । बैठकमा एमाले संसदीय दलका नेता हिक्मत कार्की, उपनेता रामबहादुर राना, प्रमुख सचेतक रेवतीरण भण्डारी सहभागी थिए । यस्तै माओवादीका तर्फबाट संसदीय दलका नेता…