बिर्तामोड । झापाको अर्जुनधारामा भएको सामूहिक बलात्कारको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । अर्जुनधारामा १६ वर्षीया बालिकामाथी भएको सामुहिक बलात्कारको घटनामा शनिवार दिनभर सोधपुछ भएको हो । प्रहरीले दुवै पक्षसँग सोधपुछ गरेको छ । शुक्रवार राती अर्जुनधारा–५ की ती बालिकामाथि चारजना युवाले सामुहिक बलात्कार गरेको आरोपमा चारलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । बालिकाको…