दुई हिमताल फुट्दा बाढी आएको निष्कर्ष

सोलुखुम्बु, १ भदौः सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताउनुभएको छ । शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्र्दै उहाँले उहाँले सो क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताउनुभयो । “आज क्षतिग्रस्त थामे क्षेत्रको रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu