बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं १० मा ‘नेतृत्व विकास र उदघोषण कला’ तालिम शुरु भएको छ । नारी संचार गृह झापाको आयोजना र बिर्तामोड नगरपालिका वडा नं १० को सहयोगमा वडाभित्रका दलित महिलालाई लक्षित तीन दिवसीय नेतृत्व विकास र उदघोषण कला तालिम शुरु भएको हो । तालिमको बिर्तामोड नगरपालिका वडा नं. १० वडाध्यक्ष तथा…