बिर्तामोड । विवादका बीच स्थगित भएको बिर्तामोडस्थित कृषि बजार व्यवस्थापन समितिको निर्वाचन आज हुदैछ । यसअघि व्यवसायीको नेतृत्व छानेको कृषि बजारले माघ २१ गतेबाट प्रक्रिया स्थगित गरेको थियो । व्यवसायी र कृषकबाट सदस्य छनौट गरेर समिति बनाइने कृषि बजारमा आज ११ बजे कृषक सदस्य छानिदैछन् । तीन जना सदस्य छानेर त्यस पश्चात समितिको अध्यक्ष चयन…