बिर्तामोड । प्रभु बैंक लिमिटेड बिर्तामोडसँग जोडिएको घटना आर्थिक कारोवारभन्दा कर्मचारी वेपत्ताको विषय पेचिलो बन्दै गएको छ । बिर्तामोड बस्ने मञ्जुकुमारी नेपालको १ करोड १० लाख रुपैयाँ ‘गायव’ भएको विषय कर्मचारी परिवारको पत्रकार सम्मेलनपछि मोडिएको छ । पत्रकार सम्मेलनमा परिवारले नेपाल परिवारले अपहरण गरेको आरोप लगाएका छन् । साउन १६ गते सार्वजनिक भएको घटना साम्य…