गठबन्धनबाट कोशीमा सिटौला विजयी

विराटनगर : कोशी प्रदेशको अन्यतर्फको कलस्टरबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । राप्रपाका उम्मेदवार उद्धव पौडेललाई हराउँदै उनी निर्वाचित भएका हुन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । सत्तारुढ गठबन्धनको प्रदेशसभामा ४७ मत भएपनि २ जनले सिटौलालाई मत दिएनन् । एक मत…