लेबनानलाई पराजित गर्दै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको खेलमा लेबनानविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले आफ्नै पोस्टमा गोल गरेपछि लेबनानले अग्रता लिएको थियो । ३८ औं मिनेटमा नेपालकी पूजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याकपास…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu