विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको तयारी पूरा भएको छ। असोज १२ र १३ गते विराटनगरमा हुने अधिवेशनको तयारी पूरा भएको प्रचारप्रसार उपसमिति संयोजक शैलेश लामाले बताउनु भयो। बिहीबार पत्रकार सम्मेलन गर्दै अधिवेशन आयोजक मूल समारोह समितिले मनोनयनबाहेकका सबै जिल्लाबाट प्रतिनिधि छनोट कार्य सकिएको जनाएको छ। पत्रकार सम्मेलनमा प्रदेश कमिटीका अध्यक्ष तथा पूर्व प्रदेशसभा…