नदीजन्य तथा खानीजन्य ढुङ्गाको सही सदुपयोग सकेन

काठमाडौँ, २५ भदौ : नेपाल नदीजन्य तथा खानीजन्य ढुङ्गाको अपार स्रोत भएको देश भए पनि यसको सही सदुपयोग हुन नसक्दा देशले आर्थिक विकासको ठूलो सम्भावनालाई गुमाइरहेको एक कार्यक्रमका सहभागीहरूले बताउनुभएको छ । न्युज एजेन्सी नेपालले आज काठमाडौँमा आयोजना गरेको नदी तथा खानीजन्य पदार्थको उत्खनन प्रशोधन तथा बिक्री वितरणमा देखिएको कानूनी जटिलता र समाधानको उपायबारे राउन्ड…