झापा । पराजुली समाज नेपाल झापाको अध्यक्षमा गणेश पराजुली निर्वाचित भएका छन् । झापाको कनकाईस्थित कोटीहोमको पराजुली भवनमा शनिबार भएको १७ औं साधारणसभा तथा छैटौ अधिवेशनबाट गणेशको अध्यक्षतामा १५ सदस्यीय झापा जिल्ला कार्य समिति चयन भएको हो । कोटीहोमको पराजुली भवनको उद्घाटनसँगै भएको अधिवेशनबाट निर्वाचित गणेश कोटीहोममा पराजुली बन्धुहरुकी कुलदेबी विन्दबासिनी मन्दिरका निर्माणकर्ता समेत हुन्…