झापा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा झापाका १३ जनालाई मनोनित गर्नु भएको छ । देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा ७१० सदस्यीय केन्द्रीय समिति गठन गर्दा झापाबाट १३ जना परेका हुन् । मनोनित केन्द्रीय सदस्यहरुमा भुवन बुढाथोकी, मिलन बस्नेत, सौरभ सिटौला, नारायण नेपाल, भरतकुमार गणेश, रविन्द्र ढुंगाना, किरण भण्डारी, भुवन खतिवडा,…