झापा । पटक–पटक सचेत गराइएका झापा बिर्तामोडमा मोबाइल व्यवसायी शंकर वंशललाई फेरि अन्य व्यापारीहरुले बुधबार नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । अवैध रुपमा भारतबाट मोवाइल ल्याएर विक्री गर्दै आएका वंशललाई बुधबार बिर्तामोडका अन्य मोवाइल व्यापारीले प्रहरी बोलाएर बुझाएको मोवाइल एशोसिएशन बिर्तामोडका अध्यक्ष युवराज निरौलाले जानकारी दिए । वंशलले सञ्चालन गर्दै आएको श्री श्याम मोवाइलबाट ३०…