कोरोना संक्रमण बढेसँगै बढ्यो नाकामा सतर्कता

काँकरभिट्टा । पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै सीमा नाका काँकरभिट्टामा सुरक्षा सतर्कतामा कडाइ गरिएको छ । नाकामा भारतबाट नेपाल प्रवेश गर्ने मानिसहरुलाई स्वाब परीक्षण गरेर मात्र प्रवेश दिन थालिएको छ । काँकरभिट्टा नाकामा हाल दैनिक सयभन्दा बढी मानिसको स्वाब परीक्षण गरिरहेको हेल्पडेक्सकी ल्याब असिस्टेन्ट रक्षा देउजा बताउँछिन् । उनी भन्छिन्, २ महिनाभन्दा बढी भारतमा काम…