धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । शाहले आइतबार प्रदेशसभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत खसेको छ। विपक्षमा ११ मत खस्यो। विश्वासको मतका लागि २७ मत आवश्यक थियो । मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेस,नेकपा माओवादी, नागरिकत उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र राप्रपा र स्वतन्त्र सांसदले मत दिएका थिए। नेकपा…