शिवसताक्षी । शिवसताक्षीको दूधेमा नेकपा एमाले नगर कमिटीको आयोजनामा ग्रासरुट अभियान अन्तर्गत एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । अभिमुखीकरण कार्यक्रममा नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष मेगाहाङ्ग थोप्राले पार्टीको भातृ संगठन र तल्लो स्तरका कार्यकर्ताहरुसँग माथिल्लो तहका नेता तथा कार्यकताहरुलाई जोडी संगठन चुस्त र दर्विलो संगठनका लागि विकास गर्न ग्रास रुढको अभियान सञ्चालन गरेको…