सुत्केरी पोषण बोकेर स्वास्थ्यकर्मी वडावडामा

लक्ष्मी उप्रेती मेचीनगर - बर्खायाममा पानीजन्यसँगै खानाजन्य रोगको जोखिम कम गर्न झापाको मेचीनगर नगरपालिकाले नगरका प्रत्येक वडामा सरसफाई तथा पोषण सम्बन्धि स्वास्थ्य शिक्षा कार्यक्रममा सञ्चालन गरिरहेको छ । बर्खायाममा पानीजन्यसँगै खानाजन्य रोगको जोखिम उत्तिकै रहने भएकाले नगरपालिकाको स्वास्थ्य शाखाले नगरका १५ वटै वडामा यस्ता सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेकोे स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले जानकारी…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu