गठबन्धन सरकारले मुलुक हाँक्न सकेन, विकल्पको ढोका खुलिसकेको छः राजेन्द्र गौतम

काठमाडौं - नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले वर्तमान गठबन्धन सरकारले मुलुक हाँक्न नसकेको कारण विकल्पको ढोका खुलिसकेको बताउनु भएको छ। प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयले आयोजना गरेको अन्तर संवादमा बोल्दै गौतमले एमाले सरकार परिवर्तनको खेलमा नलाग्ने प्रष्ट नीतिका साथ अघि बढेको भए पनि सरकार मुलुक हाँक्न नसक्ने प्रमाणित भएकोले विकल्प…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu