बिर्तामोड । फागुन ५ गतेदेखि शुरु भएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाले अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तरगत स्थानीय प्रशासन फाँट तथा अनुगमन अधिकृत यदुनन्दन दाहालसहित मेलास्थलको अनुगमन गरेको हो । महोत्सवले व्यापारी–व्यवसायी र उद्योगीमा आशा जागृत गरेको दाहालले बताए । विगतको तुलनामा उपस्थिति कम जस्तो देखिएपनि कोरोनाले थलिएको…