बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । नगरपालिकाको कार्यालयमा बुधबार संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सबैलाई टिका तथा खदा लगाई स्वागत गरेका हुन् ।…