झापा एमाले : चुनावमा असहयोग गर्नेलाई निलम्बन गर्दै

बिर्तामोड । नेकपा एमाले झापाको निर्वाचन समीक्षा कार्यदलले जिल्ला कमिटी मातहतदेखि केन्द्रीय सदस्यसम्मलाई कारबाहीका लागि सिफारिस गरेको छ । कार्यदलले सम्बन्धित कमिटीहरुलाई कारबाहीका लागि लेखि पठाउने निर्णय गरेको हो । स्थानीय तह निर्वाचनका सन्दर्भमा गठित कार्यदलले गत बैशाख २९ र मंसिर ४ दुवै निर्वाचनको समीक्षा गरेर आन्तरिक असहयोग गर्नेहरुलाई कारबाहीको लागि सिफारिस गरेको हो ।…