बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले वडा नं. ५ मा रहेको बुधबारे हटियाका संरचनाहरु हटाएको एक हप्ता वितेको छ । सो बजारमा व्यापार गर्दै आएका व्यापारीहरुले स्वःस्फुर्त ठाउँ खाली नगरेपनि नगरपालिकाले १० वटा डोजरको प्रयोग गरेर भत्काइदियो । नगरपालिकाले नगर विकास कोषको लगानीमा भव्य व्यवसायिक भवनको निर्माण गर्दैछ । सोही प्रयोगजनका लागि ठाउँ खाली गरिएको हो…