कानून नै बनाएर सञ्चार प्रतिष्ठान व्यूत्याईन्छ : मुख्यमन्त्री कार्की

बिर्तामोड । प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिबाटै प्रदेशको नामाकरण गरिने बताएका छन् । झापाको विर्तामोडमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको सहमतिबाट नामाकरण गर्ने आफ्नो योजना रहेको बताए । ‘अनुकूल समयमा सकभर छिट्टै प्रदेशको नामाकरण गर्छौं’ उनले भने, – ‘सहमति…