आन्तरिक स्रोतको आधार बन्दै सिमसार

उर्लाबारी । नेपालमा विश्व रामसार सूचीमा दर्ता भएका नेपालका १० वटा सिमसार क्षेत्र छन् । तर सिमसार क्षेत्रमा समावेश नभए पनि पर्यावरणी, पौराणिक महत्व भएको उर्लाबारी सिमसार पनि एक हो । यी सिमसार स्थानीय तहको आन्तरिक स्रोत समेत बनेका छन् । पूर्वी मोरङको उर्लाबारी नगरपालिकामा बेतिनी, लामपाते, बुढाठाकुर, बाँसेचौरी लगायत गरी पाँच वटा सिमसार क्षेत्र…