धमाधम हुँदैछ रतुवा र मावा खोलाको तटबन्धन

दमक । झापाको दमक नगरपालिका आसपास क्षेत्रको समस्याको रूपमा रहेको रतुवा र मावा खोलाको जोखिमयुक्त क्षेत्रमा तटबन्धन कामले तीव्रता पाएको छ । यी दुई खोलाले बर्सेनि जनधनको ठूलो क्षति गर्दैआएकाले चुनावी प्रमुख नारा पनि बन्नेगरेको छ । एसियाली विकास बैङ्कको अनुदान सहयोगमा जनताको तटबन्धन कार्यक्रममार्फत रतुवा र मावा खोलाका विभिन्न जोखिमयुक्त क्षेत्रको साढे ११ किलोमिटर…