धुलाबारी । मेचीनगर–९ मा सञ्चालित माथिल्लो मागुरमाडी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र धुलाबारी खानेपानी उपभोक्ता समितिबीच एकीकरण भएको छ । २०७२ सालमा स्थापना भई २७६ जना उपभोक्तालाई खानेपानीको सेवा दिँदै आएको माथिल्लो मागुरमाडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आफ्नो सम्पूर्ण स्वामित्व धुलाबारी खानेपानी समितिलाई हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच माथिल्लो मागुरमाडी खानेपानी…