श्रमिक हित कोषबाट बिर्तामोडले दियो ५० हजार

बिर्तामोड । बिर्तामोड नगरपालिकाको श्रमिक हितकोषको तर्फबाट आज एक जना श्रमिकलाई राहत प्रदान गरिएको छ । केहि महिनाअघि देउनिया पुलमा भएको ट्रक दुर्घटनामा परि घाईते भएका बिर्तामोड नगरपालिका वडा नम्बर २ का बुधलाल राजवंशीलाई नगद ५० हजार रुपैयाँ राहत प्रदान गरिएको हो । राजवंशीलाई श्रमिक हितकोषको संयोजक तथा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले उक्त…