गौतम समाजको अध्यक्षमा पुनः त्रिलोचन

कमल । गौतम समाज कमल गाउँपालिकाको अध्यक्षमा पुनः त्रिलोचन गौतम चयन भएका छन् । गौतम समाज कमल गाउँपालिकाको आइतबार सम्पन्न दोस्रो साधारण सभाले कमल ३ सानो केर्खा निवासी शिक्षासेवी त्रिलोचन गौतमको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा दीपा गौतम, सचिवमा दिपक गौतम, सहसचिवमा तिर्थ गौतम र कोषाध्यक्षमा रञ्जना गौतम सर्वसम्मत…